After header

बस बिसौनी स्थानको शुभारम्ब

काभ्रे/बढ्दो दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यले सागाँ देखि धुलिखेल सम्म बस बिसौनी स्थानको शुभारम्ब गरीएको छ । अरनिको राजमार्ग अन्र्तगत सागाँ देखि धुलिखेल सम्म दुर्घटना बढेको जन गुनासो आए लगतै सागाँ देखि धुलिखेल सम्मको नौ किलो मिटर सडकमा…

भारपामा अज्ञात समुह द्वारा स्काभेटर आगजनी

कृष्ण ओझा पाँचथर,बैसाख १   पाचथर, हिलिहाङ पालिका ६ मा बुधबार राति १२ बजे अज्ञात समुहले स्काभेटर आगजनी गरेका छन्।पालिका को यो जना अन्तर्गत बाटो खन्ने काम सकेर राखिएको राखिएको थियो ।                                       स्काभेटर अविरे भन्ने…

आज बाट नयाँ वर्ष शुरु

बैशाख १काभ्रे/ आज बाट नयाँ २०७९ साल शुरु भएको छ । नेपालीहरुको नयाँ वर्ष शुरु भए सगै आजको दिन पनि नेपालीहरुको विशेष दिनको रुपमा लिने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको यस नयाँ वर्षको…

नाबालक छोरालाई निर्घात कुटपिट गर्ने बुबा आमा पक्राउ

धुलिखेल/ नाबालक छोरालाई निर्घात कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय काभेले दुई जना पक्राउ गरेको छ । जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. १९ का तिलक बुढा र उर्मिला बुढालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको हो । जेठी…

दुइ पुस्तक लोकार्पण गदै स्रष्टाहरुलाई सम्मान

बिकुनारायण ताम्राकार पनौती÷ साहित्यकार ध्रुब नारायण जोन्छेंद्वारा लिखित तृष्णा मा अल्झिएको जीवन निबन्ध संग्रह र जीवन एक यात्रा अनेक कविता संग्रहको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले लोकार्पण गरेका छन् । कार्यक्रममा…