कृष्ण ओझा पाँचथर,बैसाख १ पाचथर, हिलिहाङ पालिका ६ मा बुधबार राति १२ बजे अज्ञात समुहले स्काभेटर आगजनी गरेका छन्।पालिका को यो जना अन्तर्गत बाटो खन्ने काम सकेर राखिएको राखिएको थियो ।
स्काभेटर अविरे भन्ने ठाउँमा आगजनी भएको स्थानिय समाजसेवी ओमनाथ रिजालले जानकारी दिए।
मदन गौतमको,वोसन कम्पनी को स्काभेटर रहेको जनाएको छ।
आगजनी बाट एक करोड पचास लाख बराबर छति भको रिजाल लको भनाइ छ।छानबिन लागि जोरपोखरी प्रहरी चौकी मा निवेदन गरिसकेको छ।
