After header

आचारसंहिता उल्लंघन गरे कानून बमोजिम कारर्वाही गरिने

काभ्रे/निर्वाचन कार्यालय काभ्रेले आसन्न बैशाख ३० मा हुन लागेको स्थानिय निर्वाचनको सम्पूर्ण तयारीहरु पूरा हुँदै गरेको बताएको छ । निर्वाचन कार्यालय काभ्रेले शुक्रबार आचारसंहिता तथा निर्वाचन सम्बन्धी अन्तर्किया कार्याक्रम गरेको छ । राजनीतिक…

बनेपा वडा नम्बर छ मा गठबन्ध नगर्ने निर्णय

बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस बनेपा वडा नम्बर ६ ले कुनै दल सग पनि गठबन्ध नगर्ने निर्णय गरेको छ । केन्द्रले गठबन्ध गर्न भनी निर्णय गरेर परिपत्र गरे पनि शुक्रबार नेपाली काग्रेस वडा नम्बर ६ मा कुनै…

नेपाली काँग्रेस बनेपा आठवटा वडामा वडाअध्यक्ष सर्वसम्मत चयन

बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा बनेपा नगरपालिकामा नेपाली काग्रेसको तर्फबाट आठ जना उम्मेदवार सर्वसम्मत चयन भएका छन् । बनेपा नगरपालिका अन्र्तगत १४ वडा रहेको नगरमा नेपाली काग्रेसको तर्फबाट ८ वडाका वडा अध्यक्ष…

बनेपा हाक्न अघि बढे सुरकृष्ण

बनेपा/स्थानीय निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु उम्मेदवार छनौट प्रक्रियामा व्यस्त छन् । उम्मेद्वारका आकाक्षी नेताहरु भने आ—आफ्नो पक्षमा टिकट ल्याउन लागिपरेका छन् । देशभरको अवस्था जस्तै १३ पालिका रहेको काभ्रेमा पनि आकाक्षी…

पाँच वर्षमा बहत्तर हजार मतदाता बढे, एकतीस मतदान केन्द्र थप

काभ्रे / यहि बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनामा काभ्रेको  छ वटा नगरपालिका र  सातवटा गाउँपािलकाबाट करीब ३ लाख ३ हजार ५ सया ६० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । गत २०७४ सालको स्थानिय निर्वाचनमा २ लाख ३०…