After header

नेपाल–चीन सम्बन्ध बढाउन नागरिक समाजको ज्ञापनपत्र

काठमाण्डौ / स्वतन्त्र नागरिक समाजका तर्फबाट एक समूहले शनिबार परराष्ट्र मन्त्री नारायण खड्कालाई ज्ञापनपत्र बुझाउँदै नेपाल–चीनबीच केही विषयमा अपेक्षा अनुसार सम्बन्ध कायम हुन नसकेको भन्दै सुदृढ सम्बन्धका लागि पहल गर्न अनुरोध गरेको छ ।   …

गठबन्ध नगर्ने भन्दै तिन जनाको नाम सिफारिस

लावध्वज तामाङ बनेपा/यही २०७९ बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा केन्द्रले गठबन्धन गरेर अघि बढ्ने निर्णय गरे पनि जिल्ला तहमा भने लागु हुने सम्भावना कम देखिएको छ । बनेपा नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसले कुनै पार्टी सगपनि गठबन्धन…

संस्कृतिविद् सत्यमोहन आइसियूमा

काठमाडौं÷संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा सारिएको छ । बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल…

सत्रजना मेयर र सात जना उपमेयरको दावी

बिकुनारायण ताम्राकार पनौती/ यही २०७९ साल बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा पनौती नगरपालिकामा नेपाली काग्रेको तर्फबाट सत्रजना मेयर र सात जना उपमेयरको आंकाक्षी रहेका छन् । यही बैशाख ५ गते भित्र उम्ेमदवार टुगो लगाउने पर्ने…

आचारसंहिता उल्लंघन गरे कानून बमोजिम कारर्वाही गरिने

काभ्रे/निर्वाचन कार्यालय काभ्रेले आसन्न बैशाख ३० मा हुन लागेको स्थानिय निर्वाचनको सम्पूर्ण तयारीहरु पूरा हुँदै गरेको बताएको छ । निर्वाचन कार्यालय काभ्रेले शुक्रबार आचारसंहिता तथा निर्वाचन सम्बन्धी अन्तर्किया कार्याक्रम गरेको छ । राजनीतिक…