सिडेन बागमती प्रदेशको उपसभापतिमा सुनिलको उम्मेदवारी
काभ्रे । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागतमी प्रदेशको ८ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनसँगै नेतृत्व चयन हुने बागमती प्रदेश समितिको सभापतिमा पुरुषोत्तम शर्मा (लामिछाने) र…
