२२ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ
काठमाडौँ । २२ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन् ।थाइल्याण्डबाट गाँजा लिएर आएका दुई जनालाई नियन्त्रणमा लिइएको त्रिभुवन…
