After header

‘नेपाल भेरियन्ट’ देखिएको छैनः स्वास्थ्य मन्त्रालय

नेपालमा ‘नेपाल भेरियन्ट’ फैलिएको हल्ला गतल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९बी.१.६१७.१ भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।…

माधव समूहको भेलामा पाण्डे र भुसालको ब्रिफिङ : बालुवाटारले भुल्याउन मात्रै खोज्यो

नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको भेला बिहीबार भर्चुअल माध्यमबाट भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको भेलामा सुरुमै नेता माधव कुमार नेपालले धारणा राखेका थिए । उनले एमालेभित्रको विवाद र विकसित परिस्थितका बारेमा कुरा सुरु…

फितलो अध्यादेश : न ‘बुहारी’ को माग पूरा भयो, न एनआरएनको

अरुण बराल/एसके यादव सरकारले संविधानको धारा ११ मा टेकेर अध्यादेशमार्फत नागरिकता ऐन–२०६३ लाई संशोधन गर्दै गर्दा समेट्नै पर्ने चारवटा पक्ष थिए : एक– जन्मसिद्ध नागरिकका सन्तानहरु । दुई– बाबु र आमाको ठेगान नभएका बेवारिसे सन्तानहरु । तीन–…

रमा थपलिया : म सन्तोष पन्तकी श्रीमती होइन !

उमेरले बुढ्यौली छोए पनि कलाकार रमा थपलियाको सक्रियता, जोस र जाँगर अहिले पनि कायमै छ । टेलिचलचित्र, चलचित्र, विज्ञापन, म्युजिक भिडियोलगायत थुप्रै विधाको अभिनयमा उनी अबिराम यात्रामा छिन् । विभिन्न भाषाका समेत गरेर करिब एक सय हाराहारी…

सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ता लिइने

सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ।