After header

निर्वाचन आयोगको टोल फ्रि नम्बर आजदेखि सञ्चालनमा

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजदेखि टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने भएको छ । निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो । आयोगका सहसचिव…

स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने नीतिगत निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।…

देशभरका झन्डै तीन हजार मतदान स्थल सुरक्षा दृष्टिकोणले अति संवेदनशील सूचीमा

स्थानीय तह निर्वाचनमा झन्डै तीन हजार मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभरका दुई हजार ९०० भन्दा बढी मतदान स्थललाई अति संवेदनशील मतदान केन्द्रको सूचीमा राखेको हो । त्यस्तै चार…

आगामी स्थानीय तह निर्वाचनले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्नेछ: सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले आगामी स्थानीय तह निर्वाचनले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्ने बताएका छन् । सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेकोले केही प्रतिगामी पक्षको लागि आगामी निर्वाचन ठूलो अग्नि परीक्षा हुने सापकोटाको…

घरेलु मदिरा बरामद गर्दै लामोसाँघु प्रहरी

लामोसाँघु चौकीले बिभिन्न समयमा अबैध घरेलु मदिरा बरामद गरिरहेको छ । फागुन अन्तिम सातादेखि चैत पहिलो हप्तासम्म अंधेरीबाट १ सय लिटर मदिरा बरामद गरेको थियो । दुधको गाडीमा मदिरा ल्याएपछि प्रहरीले चेकजाँच गर्दा उक्त परिणामको घरेलु मदिरा बरामद…