गठबन्धनभन्दा बाहिर चुनावी तालमेलको ढोका बन्द
काठमाडौँ — सत्ता गठबन्धनमा आवद्व दलहरूले तत्काललाई गठबन्धन दलहरूबीचमै मात्रै चुनावी गठबन्धन गर्ने समझदारी गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले गठबन्धनका विभिन्न मोडेलहरूमाथि…
