After header

आईओसीले पठायो पेट्रोलियम पदार्थको मूल्य सूची, पेट्रोलको मूल्य घटेर आयो

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । आज पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीमा…

गठबन्धनलाई अझ एकताबद्ध रुपमा अघि बढाउने छौँ : देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् ।  ‘आवश्यकताका आधारमा’ मात्रै तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन हुनेमा सत्ता साझेदार दलले आशंका…

गठबन्धनमा कुनै दुविधा छैन, हामी मिलेरै जान्छौं : दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित रिपोर्टस् क्लबको २४ औा वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी…

कान्तिपुरकर्मी न्यौपानेलाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ — यस वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी कुलचन्द्र न्यौपाने पुरस्कृत भएका छन् । रिपोर्टस क्लब नेपालले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा यस वर्षको तारिणीप्रसाद कोइराला स्मृति…

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास बढाउँछ : सञ्चारमन्त्री

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतका बीचमा देखा…