After header

व्यवसायीले आन्दोलन फिर्ता लिएसँगै पेट्रोलियम पदार्थ आपूर्ति सहज हुने

काठमाडौँ । नेपाल आयल निगमले कमिशन रोकेको भन्दै गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । योसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपो सञ्चालनमा आउँदैछन् । पछिल्लो समय इन्डियल आयल…

कांग्रेस नेता सुवासबाट झोला र शैक्षिक सामग्री सहयोग

कांग्रेस युवा नेता सुवास तिमल्सिनाले निजी खर्चमा बलेफी गाउँपालिका–५ का तीन बिद्यालयका सयौं बिद्यार्थीलाई झोला र शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । बलेफी गापा–५ का जनसेवा आधारभूत बिद्यालय, बिञ्ज्याल आधारभूत बिद्यालय र सेतीदेवी आबि…

‘घर घर जाँउ, कांग्रेस जिताऔं’–अभियान तीव्र

नेपाली कांग्रेस लिसंखुपाखर गाउँपालिकाले आसन्न स्थानीय तहको निर्वाचनमा बिजयी हाँसिल गर्न ‘घर घर जाउँ, कांग्रेस जिताऔं’ अभियानलाई तीव्रता दिएको छ । ३० बैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन वडा स्तरीय भेला तीव्रताका…

एमबीबीएस प्रवेश परीक्षामा पाँच जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । एमबीबीएस प्रवेश परीक्षामा पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी…

प्रधानमन्त्री देउवा भारतको तीनदिने औपचारिक भ्रमणमा

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत…