After header

चीन–नेपाललगायत ६ देशबीच कोरोना नियन्त्रणबारे महत्त्वपूर्ण सहमति

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको नियन्त्रणका लागि चीन–नेपाललगायत ६ देशबीच महत्त्वपूर्ण सहमति भएको छ । मंगलबार ६ देशका परराष्ट्रमन्त्रीबीच कोभिड–१९ बारे संयुक्त प्रतिक्रिया, कोभिड पछिको आर्थिक सुधारबारे…

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आयोगमा ५ वटा राजनीतिक दल दर्ता

काठमाडौं । बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उप निर्वाचनका लागि पाँचवटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । बिहीबार बसेको निर्वाचन आयोगको बैठकले उप निर्वाचनका लागि दल दर्ता गरेका नेपाल मजदुर किसान पार्टी, नेपाल…

एमालेको भवितव्य : दीपक मनाङ्गेलाई मन्त्री बनाए पनि बहुमत नपुग्ने

काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशमा सरकार टिकाउनकै लागि विवादित पृष्ठभूमिका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई विहीबार युवा तथा खेलकूद मन्त्री बनाएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई मन्त्री बनाइएको हो । सत्ता जोगाउनका…

गृह मन्त्रालयको चेतावनी : अति आवश्यक नपरी घरबाहिर ननिस्कनु

काठमाडौ । गृह मन्त्रालयले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको कार्यान्वयनका लागि थप कडाई गर्ने भएको छ । बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा…

धुर्मुसलाई सिंहदरबारमा बोलाएर क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्रीको चासो

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चासो लिएका छन् । क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई…