कर्णालीमा थप तीन जनाको कोरोनाबाट मृत्युसुर्खेत । कर्णालीमा थप तीन जनाको कारोना संक्रमण भई मृत्यु…
सुर्खेत । कर्णालीमा थप तीन जनाको कारोना संक्रमण भई मृत्यु भएको छ । सुर्खेतमा २ र दैलेखमा एक जना गरी तीन जनाको मृत्यु भएको हो ।
प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना संक्रमित बिरामीको गएराति मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल…
