उपराष्ट्रपतिसँग बंगलादेशका नवनियुक्त राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन् । सोमबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ ।…
