विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१७ कुस्लेचौर बस्ने ५२ वर्षीय नन्द कृष्ण मानन्धर आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन् । यसैगरी भक्तपुरको बराहिथान नजिक…
