After header

‘कोभ्याक्स’ मार्फत ६० लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुने

कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि करीब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघले जनाएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार…

कञ्चनपुरको महाकालीमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

कञ्चनपुर । कञ्चनपुको महाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) कुतिवाकभर स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले आइतबार आयोजित एक कार्यक्रमका बीच उक्त…

भोलिको प्रदर्शनमा उत्रिन आग्रह गर्दै नेविसंघको सिठी जुलुस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार सरकारको विरोधमा विभिन्न स्थानमा सिठ्ठी फुकेको छ । काठमाडौंमा त्रिचन्द्र कलेज परिसरमा नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानासहितका विद्यार्थी नेताले…

पेट्रोल पम्पमा ट्यांकरको अघिल्लो भागबाट अचानक आगो लाग्यो

काठमाडौं । ललितपुरको ग्वार्को स्थित उज्वल पेट्रोल पम्पमा आगलागी भएको छ । तेल लिएर आएको ट्यांकरको अघिल्लो भागबाट अचानक आगो सल्किएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । पम्प छेउको घरमा पनि आगो…

मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी हुँदैनः मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दशवर्षे सशस्त्र द्वन्द्वकालीन घटनामा गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी नहुने बताएका छन् । जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले संयुक्तरुपमा आयोजना गरेको भर्चुअल…