काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउँदै
काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो ।
महानगर पालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई…
