After header

बैठक बस्नै नसक्ने अवस्थामा संवैधानिक परिषद्

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित हुने भएको छ । आफ्नै पार्टी नेकपाभित्रको अन्तरसंघर्षले सभामुख…

वृद्धास्थामा विचारले स्वास्थ्यमा प्रभाव

मानव जीवनको विभिन्न अवस्था पार गर्दै हामी वृद्धा अवस्थामा आइपुग्छौँ । जीवनको विभिन्न अवस्थामध्ये अन्तिम र संवेदनशील अवस्था वृद्ध्रवस्थाा हो । बूढाबूढी भएपछि आनीबानीमा परिवर्तन आउँछ । शरीरमा परिवर्तन आउँछ । बुढेसकालमा धेरैजसो मा निराशा र…

फरक क्षमताका व्यवसायी एनिलराज : जो लोकसेवा भिडेर शिक्षक बन्न चाहन्छन् !

आजको प्रतिस्पर्धी समाजमा रोजगारी पाउन फलामको चिउरा चपाउन जत्तिकै गाह्रो र साह्रो छ । हातमा सीप र पढाइमा जत्तिकै अब्बल भए पनि बहुसंख्यकका लागि रोजगारी पाउनु भनेको निक्कै कठिन कुरा हो । अझ त्यसमाथि थप, भिन्न क्षमता भएका व्यक्तिहरुका लागि त यो…

‘हार्ने ठाउँ महिला र जित्ने ठाउँ पुरुषलाई दिएर हिंसा अन्त्य हुँदैन’

हाम्रो समाजका धेरैजसो नैतिक कुरा र कानून वर्ण व्यवस्थाजन्य विधिविधानबाट चल्दै आइरहेका छन् । यही कारण समानतताको मुद्दा व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । हाम्रा अधिकांश विधि–विधान र कानून पूर्वीय धर्मशास्त्रबाट प्रभावित छन् , जसले…

कुल्लीदेखि बस कन्डक्टरको काम गरेका रजनीकान्त कसरी बने सुपरस्टार ?

एजेन्सी – बलिउड र टलिउडका सुपरस्टार रजनीकान्त ७० औँ जन्मदिन मनाइरहेका छन् । सन् १९५० को डिसेम्बर १२ तारिखका दिन बेंगलुरुको मराठी परिवारमा जन्मिएका थिए । गरिब परिवारमा जन्मिएका रजनीकान्तले जीवनमा कडा मेहेनत र संघर्ष गरेका छन् । टलिउडमा मात्र…