After header

२५ दिनमा २१ बालबालिकाको उद्धार

काठमाडौँ — सरकारले गत जेठमा सार्वजनिक गरेको बजेटमा सडक बालबालिका मुक्त बनाउने प्रतिबद्धता उल्लेख गरिएको छ । तर कोरोना महामारीका बीच ठूलो संख्यामा गुमेको रोजगारीका कारण त्यस्ता सडक बालबालिकाको संख्या बढ्ने जोखिम देखिएको छ । गत मंसिर १७ गते…

प्रधानमन्त्रीकै ‘छोरी’ लाई पढ्न हम्मे

मुगु — ठिल्लेसाङमु लामा अहिले १० वर्षकी भइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा उनी ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् । मुगुम कार्मारोङ गाउँपालिकाको माग्री गाउँभरि उनलाई ‘प्रधानमन्त्रीकी चेली’ भनेर बोलाउँछन् । तर, ३२ महिनाको यो…

बलात्कार लुकाउन मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ

विराटनगर — बलात्कार घटना लुकाउन मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिल्न दबाब दिएका उनीहरूलाई मिलापत्रको कागजसहित घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा…

धनगढीमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडकको काम सुरु

कैलाली । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडकहरुको निर्माण कार्य धनगढीमा सुरु भएको छ ।धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले क्याम्पस गेट–चटकपुर सडक बिहीबार शिलान्यास गरेसँगै परियोजनाअन्तर्गत सडक…

लोहनी र थापाद्वारा सांसद लिङ्गदेनको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र कमल थापाले अस्वस्थ भई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारारत पार्टीका सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज…