विश्वराज पोखरेलले लगाए एआईजीको फूली
काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका विश्वराज पोखरेल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीर्पी…
