संसदीय समितिले माग्यो कूटनीतिक भ्रमणमा कोटा
काठमाडौँ — संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्र मन्त्रालयले आयोजना गर्ने द्विपक्षीय वा बहुपक्षीय उच्चस्तरीय भ्रमण र सम्बन्धित विविध कार्यक्रममा आफ्नो प्रतिनिधित्व हुने गरी सहभागिता गराउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।…
