After header

एक सेकेण्डमै ह्याक हुनसक्ने यी हुन् सबैभन्दा कमजोर पासवर्ड

पासवर्ड म्यानेजर कम्पनी नर्दपासले सबैभन्दा कमजोर पासवर्डको नयाँ सूची सार्वजनिक गरेको छ । सन् २०२० का सबैभन्दा खराब पासवर्डको सूचीसँगै पासवर्डहरु कसरी धेरैपटक ह्याक भएका छन्, प्रयोग गरिएका छन् र पासवर्ड ह्याक गर्न कति समय लाग्ने गरेको छ…

जनकपुर-जयनगर रेल चलाउन अध्यागमन र भन्सार पूर्वाधारको खाँचो

५ मंसिर, काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनबारे नेपाल र भारतले छलफल थालेका छन् । यसबारे बिहीबार रेलमार्ग सहकार्य सम्बन्धी भारत-नेपाल संयुक्त कार्यदलको चौथो बैठक पनि बस्यो । भिडियो कन्फरेन्समार्फत बसेको बैठकमा…

खाडी नपसौँ, झाडी पसौँ: यसरी असुरो, तीतेपाती, वनमाराले बनाउँछ मालामाल

काठमाडौँ – गाउँघरमा पाइने असुरो, तीतेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिनप्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । आफ्नै गाउँठाउँमा प्रशस्त वानस्पतिक वस्तु भए पनि…

‘बालबालिकालाई कोरोना लाग्दैन भन्ने सत्य होइन’

४ मंसिर, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले बालबालिका तथा युवाको एउटा सिङ्गो पुस्ताकै शिक्षा, पोषण तथा स्वास्थ्यमा दीर्घकालीन असर गर्ने एउटा अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)द्वारा प्रकाशित ‘कोभिडको…

अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै

५ मंसिर, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व…