झुलाघाट नाका पाँच दिनका लागि खुल्ला
७ मंसिर, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खुल्ने भएको छ ।
भारतीय पेन्सनरहरूलाई आवतजावत गर्नका लागि मंसिर ८ गतेदेखि १२ गतेसम्मका लागि नाका खुल्ला गरिएको सहायक प्रमुख…
