रेकर्ड तर्फ अगाडी बढ्दै सुनको मूल्य, आज ६९ दिन यताकै महँगो !
काठमाडौँ – सुनको भाउ फेरी उकालो लाग्न थालेको छ। असोज महिनामा केहि सस्तो भएको सुनको मूल्य लगातार उकालो लागेको हो। सोमबार सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा ५ सयले बढेसँगै छापावाला सुनको…
