After header

सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन सकेन : प्रकाशमान

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक जनतालाई केही दिन नसकेको आरोप लगाएका छन् । कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको…

अमेरिकामा बाइडनले जित्दा नेपालमा एमसीसीको चासो

२४ कात्तिक, काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ । आगामी जनवरी २० मा अमेरिकी संविधान अनुसार बाइडनले राष्ट्रपति पदको सपथ लिने छन् । अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदा त्यसले…

मन्त्रीसँग उखु किसानको बिलौना : रोग र भोकले मर्नुमा के फरक !

२४ कात्तिक, काठमाडौं । आइतबार करिब डेड दर्जन उखु किसानहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर उखुको बक्यौता रकम तत्काल उठाईदिन आग्रह गरे । करिब २० दिनमा सबै उधारो रकम पाउने आसमा गत वर्ष पुष १८ गते उद्योगमन्त्री…

कुकुरले टोक्नसाथ के गर्ने ?

कुकुरले टोक्यो भने के गर्ने ? तत्काल हामी केहि सोच्न सक्दैनौ । कुकुरको टोकाइबाट रेबीजको संक्रमण हुन सक्छ । यसले ठूलो समस्या समेत निम्त्याउन सक्छ । कतिको मृत्यु समेत हुन सक्छ । रेबिज एक भाइरस हो, जो कुकुर, बिरालो, भालु जस्ता जनवारमा…

रुद्र गुरुङ : एउटा कुकुरले बदलिदियो जीवनको मोड

टोकियो युनिभर्सिटीका प्रोफेसर एजाबुरो यूनोले यात्राका क्रममा एक बेवारिसे कुकुरको बच्चा फेला पार्छन् । त्यो कसको हो ? सोधीखोजी गर्छन् । तर, कुकुरको मालिक भेटिदैन । उनले कुकुरको बच्चा आफ्नो घरमा ल्याउँछन् । आफुसँगै पाल्छन् । कुकुरको नाम,…