को हुन् अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित ह्यारिस ?
२२ कार्तिक, काठमाडौं । अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्ने निश्चित भएकी कमल ह्यारिसका थप पृथक पहिचान पनि छन्– उनी अश्वेत हुन् र उपराष्ट्रपति बन्ने पहिलो एसिया–अफ्रिकी मूलकी हुन् ।
अगष्ट महिनामा अमेरिकाको डेमोक्रेटिक पार्टीले उनलाई…
