After header

एक हजार ५५० गुर्जोका बिरुवा निःशुल्क

नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ ।आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रूपमा कार्यरत कमलबहादुर राजलवटले…

बलि प्रथा : सिडिओबाट जारी एक सूचनाले अस्थालाई रोक्न सक्ला र ?

काठमाडौं । कोरोना महामारीका कारण मानिसको जीवनशैलीमा परिवर्तन ल्याएको छ । सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक लगायत हरेक क्षेत्रमा कोरोनाको असर देखिएको छ । हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व दसैँ कात्तिक १ गतेदेखि शुरु हुँदैछ । रोजगारी,…

अन्डा र पनिरमा कुनमा धेरै हुन्छ प्रोटिन र अन्य पोषक तत्व? जानिराखौ!

राम्रो स्वास्थ्यको लागि प्रोटिन निकै जरुरी रहेको छ। यदि तपाई मसल्स बनाउने कोसिस गरिरहनु भएको छ भने वा वजन घटाउन चाहनुहुन्छ भने प्रोटिनले भरपुर रहेको खानेकुरा खानुहोस् । प्रोटिनको कुरा गर्दा  अन्डा र पनिरको नाम सबैभन्दा पहिला आउछ।…

नेकपालाई सजिलो छैन चैतमा महाधिवेशन

२५ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको २८ महिना पुगिसक्दा पनि पार्टी संरचनाले पूर्णता पाउन सकेको छैन । नेकपाको गतिविधि मूलतः नौ सदस्यीय सचिवालयका नाममा बालुवाटारको चौघराभित्र सीमित छ,। तर, आगामी चैत अन्तिम साता एकताको…

पाचन प्रक्रिया सुधार्ने प्राकृतिक विधी

पेटबाट नै अधिकांश रोग पैदा हुन्छ । त्यसैले पेट एवं पाचन यन्त्रलाई चुस्त र बलियो राख्न जरुरी छ । पाचन प्रक्रिया राम्रो भएमा समग्र शरीर नै स्वस्थ एवं निरोगी हुन्छ । हाम्रो शरीरका लागि आवश्यक पोषक तत्वमध्ये धेरैजसो खानेकुराबाट प्राप्त हुन्छ…