पौडेल पक्षको ‘अल्टिमेटम’बारे कांग्रेसमा छलफल शुरु
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूले उठाएको माग सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दिएको एक हप्ते ‘अल्टिमेटम’ सकिनै लाग्दा सो समूहको मागबारे पार्टीमा छलफल शुरु भएको छ ।
पौडेल समूहको…
