बदलिँदै सिनेमा संस्कार : हलहरु ‘संग्रहालय’ बन्नेछन् !
कतिपय परिघटनाले हठात् यस्तो तुफानी प्रश्न उठाइदिन्छन्, जसले दिमाग खराब गर्छ । फिल्म समीक्षक यज्ञशले दुई वर्षअघि यस्तै प्रश्न उठाइरहँदा सबै कुरा ठीकठाक थियो । ठीकठाकको अर्थ, कोरोना महाव्याधीको कुनै अवशेष थिएन । सामाजिक जीवनयापन प्रतिकूल थिएन…
