After header

यस्तो छ सेल्फीको इतिहास

काठमाडौं । आजको समयमा सेल्फीको क्रेज जो कोहीमा पनि देख्न सकिन्छ । अत्याधुनिक मोबाइल फोनमा रहेका शक्तिशाली क्यामराहरुले मानिसहरुको सेल्फी कल्चरलाई बढावा दिइरहेका छन् । पछिल्ला वर्षहरुमा सर्वाधिक लोकप्रिय बनेको सेल्फीको इतिहासका बारेमा…

समलैङ्गिकता हुन सक्छ माइग्रेनको मुख्य कारण ?

धेरै व्यक्तिहरू माइग्रेन र टाउको दुखाइ बीचको भिन्नता बुझ्दैनन् र यसलाई उस्तै खाले समस्याका रूपमा बुझ्छन् । तर वास्तवमा माइग्रेन र टाउको दुखाइको बीचमा ठूलो भिन्नता छ । यद्यपि माइग्रेनको मुख्य लक्षण भनेको नै टाउको दुखाइभन्दा फरक छ ।…

निजी ल्याबको पीसीआर परीक्षण शुल्क विवाद मिलाउने जिम्मा अफिनलाई

१८ असोज, काठमाडौं । निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणको शुल्क विवाद टुंगो लगाउने जिम्मा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) लाई दिएका छन् । अफिनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग…

न्यायाधीशलाई कोरोना संक्रमणपछि सर्वोच्चमा एउटा मात्रै इजलास

१८ असोज, काठमाडौ । सर्वाेच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई कोरोना संक्रमण भएपछि आइतबार सर्वाेच्च अदालतको काम प्रभावित भएको छ । आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासका लागि मात्र पेशी तोकिएको छ । शर्माले ९ वटा रिट र २ वटा…

‘स्थानीय सरकारहरुले भनुन्, हामी युवालाई ऋण दिन्छौं’

१८ असोज, काठमाडौं । माइक्रोफाइनान्स बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले माइक्रोफानान्समा पनि अब ‘बिग मर्जर’ हुने बताएका छन् । नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण मर्जरमा जान दबाब परिरहेको बताउँदै उनले सय हाराहारी पुगेको…