देशैभर खुले पर्यटकीय गतिविधि, घुमघाममा भने अझै अन्यौल
१९ असोज, काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात खुला गरेसँगै देशभर आवतजावत बढेको छ । ६ महिनाभन्दा लामो समयदेखि ठप्प पर्यटकीय गतिविधि समेत बढ्न थालेको छ ।
नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायी घुमफिरका…
