किन स्वस्थ्यकर मानिन्छ ब्राउन राइस ?
हाम्रो मूख्य खान्की भात । भात भन्नसाथ चामल भन्ने बुझाई छ । हुन त कतिपय स्थानमा मकैको च्याख्ला, कोदो वा फापरको ढिंडो पनि मूख्य खानाको रुपमा खाइन्छ । यद्यपि धेरैजसो नेपालीको भान्सामा भने चामलकै भात पाक्छ ।
पछिल्लो समय स्वास्थ्य सचेतना…
