कब्जियत : यी कुरामा ध्यान दिनुहोस् !
आधुनिक जीवनशैली र अव्यवस्थित आहार–विहारले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । कब्जियत नै अन्य पाइल्स, फिस्टुला, फिसरजन्य रोगको कारक समेत बन्न जान्छ । रोग वृद्धि हुने, अन्य रोगमा परिणत हुने वा रोग जटिल हुने यी तीनै अवस्थाका…
