After header

१२ वर्षमा कसरी टाट पल्टिए अनिल अम्बानी ?

१३ असोज, काठमाडौं । भनिन्छ नि, धन–सम्पत्ति भनेको क्षणभंगुर चिज हो । कसैलाई यो संकथनमा विश्वास नभए भारतीय धनाढ्य अनिल अम्बानीको हिजोको तुजुक र आजको दुर्दशालाई हेर्दा हुन्छ । सन् २००८ मा फोर्ब्सले प्रकाशित गर्ने विश्वभरका धनाढ्यहरुको…

विद्युतीय माध्यमबाट राजस्व बुझाउन सक्ने प्रणाली कार्यान्वयनमा

१३ असोज, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था गरेबमोजिम विद्युतीय माध्यमबाट राजस्व बुझाउन सक्ने प्रणाली कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषदको १९ भदौमा बसेको बैठकले ‘राजस्व व्यवस्थापन सूचना प्रणालीमा विद्युतीय…

पद्मश्री साधना सम्मान र पुरस्कार रद्द

१३ असोज, काठमाडौं । विवाद सिर्जना भएपछि यस वर्ष पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना…

व्यापारिक सम्बन्ध सुरुआतको १४८ वर्षपछि नेपालसँग के चाहन्छ चीन ?

१३ असोज, काठमाडौं । नेपाल-चीन औपचारिक व्यापारिक सम्बन्ध सुरुआतको १४८ वर्षपछि आज पहिलो सह-सचिवस्तरीय व्यापार वार्ता हुँदैछ । विश्वको पहिलो अर्थतन्त्रको दाबीसहित संसारभर व्यापार साम्राज्य फैलाइरहेको चीन नेपालसँगको उच्चस्तरीय वार्तामा चार वटा…

इम्बोस्ड नम्बर प्लेटमा खेलाँची : अब राखिएला देवनागरी लिपि ?

१३ असोज, काठमाडौं । इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन फेरि अर्को उल्झनमा परेको छ । योपटक यसअघिजस्तो अदालती आदेशले इम्बोस्डको कार्यान्वयन रोकिएको होइन । सर्वोच्च अदालतले प्लेटमा अंग्रेजी भाषाको प्रयोगको संवैधानिक प्रश्न निरुपण गरेपछि…