विदेशी मुद्राको सञ्चिती ५ वर्षयताकै उच्च, १७ महिनाको वस्तु आयात धान्न सक्ने
१२ असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुद्राको सञ्चिती ५ वर्षयताकै उच्च देखिएको छ ।
साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १५.६ महिनाको वस्तु तथा सेवा आयात गर्न सक्ने…
