आज असोज १२ गते सोमबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईंको लागि यस दिन लाभदायक हुनेछ। व्यापार व्यवसायमा अपेक्षित सफलता मिल्ने सम्भावना छ। आयमा वृद्धि हुनेछ। सामाजिक प्रसङ्गले यात्राको योग बन्ने देखिन्छ। वाहन सुख मिल्न सक्छ।…
