After header

अल्छिले जति जैसिले पनि जान्दैन भन्थे हो रहेछ : हेर्नुहोस् अल्छिहरुले निकालेको केहि जुक्ति !

मानिसलाई इच्छा चाहिँ हुनु पर्छ जे पनि गर्न पछि हट्दैन। मुर्खताको हदनै पार गरेर केही अजिव कार्य गर्ने केही व्यक्तिहरुको आदतनै हुने गर्छ। अहिले सामाजिक संजालको प्रयोग बढेसँगै यस्ता अजिव तस्विरहरु समाजिक संजालमा भाइरलनै हुने गरेका छन्। अझ केही तस्विरहरु त कतै भाइरल बनाउनको लागि मात्र खिचिएको हो कि जस्तो देखिन्छ। तर जे होस् यस्ता तस्विरहरुले मनोरंजन भने राम्रो दिने गर्छ। हेर्नुहोस् केही हासो लाग्ने तस्विरहरु :

जाडो महिनामा कसरि नुहाउने सिक्नुहोस् !

आफ्नो बच्चालाई यसरि राख्ने सुरक्षित !

मोबाइलमा भिडियो हेर्ने नयाँ तरिका !

गर्मि भएर खप्न सकिएन भने यसो गर्नुहोस् !

गाडीमा हुँदा पनि मेकअप त गर्नै पर्यो !

एक पटक पढ्नुहोस