After header

‘खेलकुदमा लगानी अपुग’– पुर्व मन्त्री बस्नेत

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले खेलकुद बिकासका लागि तीनै तहका सरकारको खेलकुदमा लगानी अपुग भएको बताएका छन् । शनिबार रुपन्देहीमा भएको कन्चन गोल्ड कप–२०७८ को फाइनल खेललाई सम्बोधन गर्दे…

प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोगमा संसदले बनायो समिति

प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोगको छानबिन गर्न समिति गठन भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा समिति गठन गर्ने प्रस्ताव निर्णयार्थ पेस…

६५ वर्षमाथिका पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने सरकारको निर्णय स्वागतयोग्य, पूर्ण…

काठमाडौं । नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघ उक्त निर्णयको स्वागत गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहेको जनाएको छ । २०७८…

माइक्रोसफ्ट कम्पनीका सिइओका छोरा जेन नडेलाको मस्तिष्क पक्षघातबाट निधन

अमेरिकाको विश्वप्रसिद्ध कम्पनि माईक्रोसफ्ट कम्पनीका सिईओ सत्य नडेलाका छोरा जेन नडेलाको निधन भएको छ । जन्म देखि नै मस्तिष्क पक्षघातबाट पीडित जेन नडेलाको २६ वर्षको उमेरमा २८ फेब्रुअरीमा उनकै घरमा निधन भएको हो जुन खबरले सबैलाई अचम्मित…

युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार

काठमाडौं । रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो । यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर…