कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिने ?
नेपालमा कोरोना संक्रमणको जोखिम अझै जारी छ । संक्रमितको संख्यालाई हेर्ने हो भने दैनिक २००० सम्म संक्रमित पुगिसकेका छन् । कोरोना भाइरसको संक्रमण अझै सुस्त भएको छैन । एउटा सकारात्मक कुरा के छ भने पछिल्ला दिनहरूमा दैनिक संक्रमित हुने बिरामी र…
