After header

दशैं आउँदैछ, तर मासु व्यवसायीमा छैन उत्साह

९ असोज, काठमाडौं । नेपालको सबभन्दा ठूलो चाड दशैं आउन महिना दिन पनि बाँकी छैन । दशैं भन्ने बितिक्कै मानसपटलमा नयाँ कपडा र माछामासुको परिकार झल्किन्छ । ठूलो जनघनत्व भएको काठमाडौं उपत्यकामा दशैंमा मासुको प्रबन्ध सधै चटारोको बिषय हुने गर्छ ।…

सरकारले ल्यायो अध्यादेश, एसिड आक्रमण गर्नेलाई केके सजाय हुन्छ ?

९ असोज, काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो ।…

काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिए

९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४…

प्रधानमन्त्रीलाई डा. केसीको आग्रह : माग साधारण छ, पूरा गर्नुस्

९ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । अनसनस्थल त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले भनेका छन्, ‘यो साधारण…

स्कुस : बहुउपयोगी र पोषिलो

काठमाडौं । नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी । स्कुसको मुन्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ । त्यससँगै स्कुस धेरै मात्रामा…