के मेस्सी र रोनाल्डोको समय अन्त्य भएको नै हो त ?
बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो एक दशक यता फुटबल जगतमा एकछत्र राज गर्दै आएका छन्। फुटबल सम्बन्धि हरेक अवार्डमा यी दुई खेलाडी कै वर्चस्व रहँदै आएको छ। तर के अब मेस्सी र रोनाल्डोको समय सक्केकै हो त?…
