देशका विभिन्न ठाउँका विद्युत प्रणालीमा समस्या, ऊर्जामन्त्रीको यस्तो निर्देशन !
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
मन्त्री पुनले आज साँझ प्राधिकरणका…
