After header

‘बिजुली गए ऊर्जा मन्त्रालयमा फोन गर्नू’

५ असोज, काठमाडौं । सरकारले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको बताएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले यसलाई लोडसेडिङ नभएको प्रष्ट्याएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रीको निजी सचिवालयका अनुसार…

पाँच दिनसम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना !

आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तर­पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी…

सार्वजनिक यातायात: ‘न स्यानिटाइजर न सामाजिक दूरी कायम, भाडा मात्र बढी’

कोरोना भाइरसको सङ्क्रमणको जो-खिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जो-खिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जो-खिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढीको रहेको छ । यातायात…

पर्सि अर्थात् असोज ६ गते बुधले राशी परिवर्तन गर्दै, यी राशिलाई अत्यन्त शुभ!

नवग्रहमा बुद्धि, वाणी एवम व्यापारको कारक मानिने बुध ग्रहले असोज ६ गते अर्थात् २२ सेप्टेम्बरको दिन साँझ ४ बजेर ५३ मिनेटबाट कन्या राशिको यात्रा समाप्त गरेर तुला राशिमा प्रवेश गर्दैछ। बुध ग्रहको गोचर परिवर्तनले सबै १२ वटै राशिमा असर गर्दछ।…

आज उपत्यकामा ७ सय बढी संक्रमित, देशभर हजार भन्दा बढी ! कुन जिल्लामा कति ? [विवरण सहित]

पछिल्लो २४ घण्टामा देशभर  १३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार १ सय २२ पुगेको छ। पछिल्लो २४ घण्टामा ९६६ जना कोराना मुक्त भई डिस्चार्ज भएका छन् । जससँगै नेपालमा…