After header

न पैसा, न माहोल : खल्लो हुन सक्छ यसपालिको दशैं

२६ भदौ, काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपालि भने कोरोनाका कारण माहोल अर्कै छ । काठमाडौं उपत्यकाका बुधबारसम्म त कडा निषेधाज्ञा नै थियो…

धरानमा मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि

४ भदौ, राजविराज । धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नं. ४ का २८ वर्षीय युवक हुन् । ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल…

‘कोभिडको भ्याक्सिन धनीका लागि मात्रै उपलब्ध भए साह्रै दुुःखदायी हुने’

– फ्रान्सिसमा भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका प्रमुख तथा विश्वको सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटीका शासक पोप फ्रान्सिसले भ्याक्सिन उपलब्ध भएपछि यो सबैभन्दा गरिब व्यक्तिहरुले कुनै पनि हालतमा पाउनुपर्ने बताएका छन् । पोपले भने, ‘यदि…

सिन्धुपाल्चोक लिदी पहिरोः मृतकको संख्या २४ पुग्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने  २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएपछि मृतक बढेको इलाका प्रहरी कार्यालय जलवीरेका…

कोरोना संक्रमण फैलिँदै गएपछि रुपन्देहीमा भदौ ७ सम्म ‘लकडाउन’

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकका अन्य गतिविधि गर्नमा रोक लगाएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जिल्लाभर अत्यावश्यक सेवाबाहेक अन्य कामकारबाही गर्न रोक लगाइएको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी…