जनकपुरबाट जनप्रतिनिधिको सरकारी मोटरसाइकल चोरी
जनकपुर । धनुषाको जनकपुरधामबाट एक जनप्रतिनिधिको सरकारी मोटरसाइकल चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बाट मोटरसाइकल चोरी भएको हो ।
धनुषाको कमला नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिवा पासवानले प्रयोग गर्दै आएको सरकारी प्रदेश…
