After header

‘संक्रमित छौं, तर बिरामी भएको अनुभूति छैन’

३२ साउन, सप्तरी । ‘हामी जुन बैठकमा सहभागी भएका थियौं, त्यहाँ उपस्थित तीन जना कोरोना संक्रमण भएछ, तपाई पनि पीसीआर जाँच गराउनुस् है’ पूर्व क्रिकेटर पवन दासलाई साउन तेस्रो साता फोनमा एक जनाले सुनाउँछन् । उनी राजविराजस्थित गजेन्द्रनारायण…

कस्तो मास्क लगाउँछन् बिल गेट्स ?

कोरोना भाइरस महामारीको वर्तमान समयमा नाकमुख छोप्ने मास्क लगाउनु अनिवार्य जस्तै बनेको छ । आफूलाई संक्रमणको जोखिमबाट बचाउनका लागि घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रहरुमा जाँदा मास्क लगाउनु अनिवार्य शर्त बनिसकेको छ । भाइरस…

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक

३२ साउन, काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ। कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा…

मन्त्रीज्यूको सिनेमा हल जोगाउन ३८ परिवारको उठिबास !

३२ साउन, काठमाडौं । सडक विस्तारका क्रममा बालाजु, बाइपासका श्याम मानन्धरको घर भत्किएको सात वर्ष भयो । अहिले बाइपास चोकको ट्याक्सी पार्किङ बनेको स्थानमा रहेको आफ्नो घर भत्किएको उनी बताउँछन् । सडक विस्तारले मानन्धरसहित ३८ परिवारलाई…

नेटवर्किङ व्यवसायबारे अध्ययन उपसमितिका सदस्य आफैं विभाजित

उपसमिति संयोजक सोमप्रसाद पाण्डे नेटवर्किङ गर्न सक्ने त्रुटिहरु कानुनमा छन कि भन्ने अध्ययन गरिरहेको बताउँछन् । ‘विगतमा जस्तै नेटवर्किङ गरेर ठगी गर्ने लुपहोलहरु कानुनमा कतै छन् कि भनेर हेरिरहेका छौं’ पाण्डेले अनलाइनखबरँग भने, ‘कानुन…