After header

भारतः प्रहरी फायरिङमा दुईको मृत्यु, सोसल मिडियामा ‘आपत्तिजनक’ पोस्टपछि हिंसा

भारतको पूर्वी बेंगलुरुमा प्रहरी फायरिङमा दुईको मृत्यु भएको छ । उग्र भीडले दुई प्रहरी स्टेशन र कांग्रेसका एक विधायकको घरमा हमला गरेका थिए जसका कारण प्रहरीले गोली चलाउनुपरेको थियो । उग्र भीड सोसल मिडियामा एक आपत्तिजनक पोस्टविरुद्ध…

देशका विभिन्न स्थानमा भएको युरेनियम पदार्थ व्यवस्थित गर्न विज्ञको माग

मुस्ताङ, चुरेलगायत क्षेत्रमा युरेनियम भए पनि त्यसलाई व्यवस्थित गर्न सरोकार भएका निकायको ध्यान जान नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल रसिया साइन्स सोसाइटीको आयोजना तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको संयोजनमा आयोजित…

रुस भ्याक्सिनको विषयमा अघि नबढोस्ः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न यसबारे केही जानकारी नभएको बताएको छ । विश्व स्वास्थ्य संगठनअन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘रुसले…

चितवन जिल्लामा रातको समयमा हिँडडुल गर्न रोक

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै चितवन जिल्लामा रातको समयमा  हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको…

खलङ्गा–खार–देथला सडकखण्ड दुईतर्फी अवरुद्ध

दार्चुलाको खार–खलङ्गा–देथला सडक तीन सातादेखि अवरुद्ध छ । खलङ्गा–खार–देथला सडकखण्ड र गोकुलेश्वर–देथला हुँदै खार–खलङ्गा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको हो । दुवैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई…