सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या ४ हजार नाघ्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार ५५ पुगेको छ । मंगलबार कञ्चनपुरका १४ जना निको भएर घर गएसँगै निको हुनेको संख्या ४ हजार ५५ पुगेको हो ।
स्वास्थ्थ्य निर्देशनालय डोटीले जनाएअनुसार ४१ हजार ३३३ जनाको र्थोट स्वाब…
