After header

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस्: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् । उनले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण…

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ । कोरोना संक्रमण…

नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयोः सेना परिचालन

नुवाकोट । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ ।  जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम…

कोरोना भ्याक्सिनका लागि चीनको सिनोवेक सबैभन्दा महत्वपूर्ण चरणमा

चीनको सिनोवेक बायोटक लिमिटेडले मंगलबार कोभिड–१९ भ्याक्सिनका लागि ह्यूमन ट्रायलको अन्तिम चरणको सुरुवात गरेको छ । यो भ्याक्सिनको ट्रायल इन्डोनेशियामा १६ सय २० बिरामीमाथि गरिँदै छ । यो भ्याक्सिन इन्डोनेशियाको सरकारी कम्पनी बायो फर्मासँग…

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण

कैलाली । सुदूरपश्चिममा थप १० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४६ जनामा गरिएको परीक्षणमा थप  १० जना पुरुषमा…