After header

युएई सरकारको भिषासम्बन्धी नयाँ नियम लागू

युएई । युएईमा भिसा सम्बन्धी नयाँ नियम लागू भएको छ। अगष्ट १० तारिख देखि नयाँ नियम लागू भएको हो। भोलि अगष्ट ११ पछि टुरिष्ट भिसा अवधि सकिएका विदेशी नागरिकहरुको हकमा लाग्ने जरिवानाको समयलाई एक महिनाको लागि ग्रेस पिरीयड थप गरिएको युएई सरकारलाई…

रौतहटको कटहरिया नगरपालिकामा समुदायमा संक्रमण बढ्यो

रौतहट – रौतहटको सदरमुकाम गौर, राजदेवी नगरपालिकापछि अब कटहरिया बजार पनि कोरोना संक्रमितको ‘हटस्पट’ बनेको छ । सोमबार साँझ आएको रिपोर्टका अनुसार कटहरिया नगरपालिकाको वडा ४ र ५ मा २ जना महिलासहित ९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि…

महामारीप्रति गैरजिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त

पोखरा महानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वडाध्यक्षहरुका तर्फबाट पोखरा महानगरपालिका दलका नेता तथा…

वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा…

राति सुतिरहेको बेला अचानक घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा…